Live on
Your Voice, Your Power
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अभिव्यक्तिले नेपाल भारतको सीमा सम्बन्धमा फेरि बहस सुरु भएको छ । उत्तराखण्डको एक चुनावी र्यालीलाई सम्बोधन गर्दै लिपुलेकमा सडक निमार्ण भइरहेको र सन् २०२२ को अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको भन्ने मोदीको अभिव्यक्तिको नेपालमा विरोध भयो । मोदीले उक्त सडकले हिन्दू तीर्थ यात्रीहरुलाई कैलाश मानसरोवरको यात्रा सहज हुनसक्ने…