Live on
Your Voice, Your Power
चिनियाँ परिषदद्वारा सन् २०२१ को २३ अक्टोबरमा पारित तथा १ जनवरी २०२२ बाट लागू हुने गरी जारी गरिएको "भूमि सीमा कानून" आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई अझ कठोर बनाउनेतर्फ लक्षित देखिन्छ । विगतदेखि सलामी-स्लाइसिङ भनेर चर्चित चिनियाँ विस्तारवादी नीतिको नयाँ स्वरूप मानिएको यस कानूनले स्थानीय सुरक्षाकर्मीलाई उच्च तहको सैन्य परिवेश प्रदान गर्ने विज्ञहरूले जनाएका छन् । विगतमा…