Live on
Your Voice, Your Power
गत साता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशसभामा विश्वासको मत लिन सफल भए । एमालेका चार जना सांसदले साथ दिएपछि शाहीको सरकार जोगियो । ह्वीप उल्लंघन र फ्लोर क्रसले देशको केन्द्रीय राजनीतिमा पनि प्रभाव पार्ने संकेतहरू देखिन थालेको छ । हिन्दी उखान ‘मरता क्या नहीं करता’ शैलीमा एमालेको माधव नेपाल समूहले अपनाएको फ्लोर क्रसको बाटोले…