Live on
Your Voice, Your Power
दूरदर्शी राजनेता बीपी कोइरालाको निधन भएको ३९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले भव्य कार्यक्रमका साथ तीन दिनसम्म बीपी स्मृति दिवस मनाउँथ्यो । यस पटक त्यस्तो गतिविधि गर्ने फुर्सद कांग्रेसलाई भएन । सत्ता प्राप्त भएको खुशीयाली, बधाई र शुभकामनामा सभापति शेरबहादुर देउवाले व्यस्त छन् । भरखर प्रधानमन्त्री पद सम्हालेका कारण देउवा व्यस्त भए पनि…