विचार « Khabarhub

गौरवशाली सेना र फास्ट ट्र्याक

राष्ट्रिय एकीकरण अभियानको अग्रपङ्क्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली सेनाको इतिहास निकै गौरवशाली छ । राष्ट्र निर्माणदेखि अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा उच्च प्रतिष्ठा हासिल गर्न सफल नेपाली सेनाप्रति आम जनताको ठूलो भरोसा छ । राणा शासन अन्त्यदेखि गणतन्त्रसम्मको राज्य व्यवस्था आत्मसात गर्दै वैधानिक सरकारको निर्देशन सदैव अनुपालन गर्न तत्पर नेपाली सेना अहिलेसम्म नेपालको एकमात्र विवादरहित र प्रदूषणमुक्त…