Live on
Your Voice, Your Power
बेइजिङमा सन् २०२२ को शीतकालीन ओलम्पिक शुरू हुनु केही महीनाअघि केही देशले उक्त प्रतियोगिता बहिष्कार गर्ने विषयमा छलफल गर्दैछन् । केही मानव अधिकारवादी समूहहरूले सिन्जियान लगायतका स्थानमा भएको मानव अधिकारको हननका घटनालाई लिएर चीनले आयोजना गर्ने प्रतियोगिता बहिष्कार गर्नुपर्ने बताएका छन् । केही यस्ता विश्लेषक र नीति निर्माता छन् जसले विकल्प पनि प्रस्ताव गरेका छन्…