विचार « Khabarhub

तीन बच्चा नीति चिनियाँका लागि लाभदायी छैन

जुन १ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना नागरिकलाई तीन बच्चा जन्माउन सक्ने अनुमति भएको घोषणा गर्‍यो । सन्तानका विषयमा सीसीपीले लिएको यो समायोजित निर्णय लामो समयपछि आएको नयाँ नीति हो । यो महीना आएको नीतिगत परिवर्तनले सीसीपीले परिवारलाई समाजको एक महत्वपूर्ण खम्बाका रूपमा लिएको प्रमाणित गरेको छ । यसले चिनियाँ नागरिकलाई नियन्त्रण गर्न…