Live on
Your Voice, Your Power
चीनको ‘रवर स्ट्याम्प’ संसद द न्याशनल पिपुल्स कंग्रेसको गत महीना बसेको आधिकारिक बैठकले देशको चौधौँ पञ्च वर्षीय योजना पारित गरेको छ । उक्त योजनाको रणनीति भनेको चीनसँग आर्थिक क्षेत्रका लागि दीर्घकालीन योजना रहेको छ भनेर देखाउनु थियो । अमेरिकासँग भूराजनीतिक प्रतिस्पर्धाका बाबजुद चीन सफल रहेको भन्ने कुरा विश्व र आन्तरिकरूपमा देखाउन चाहेको छ । तर,…