Live on
Your Voice, Your Power
एक हप्ताको आन्तरिक छलफलपछि, बिहीबार बाइडन प्रशासनले कोभिड महामारीको अन्त्यका लागि अमेरिकाले सहयोग गर्ने भनिएको भ्याक्सिनको डोज कुन कुन देशलाई सहयोग गर्ने भन्ने यकिन गरेको छ । अमेरिकाले कुल २ करोड ५० लाख भ्याक्सिन विभिन्न देशलाई सहयोग गर्ने भएको हो । यसमा करिब १ करोड ९० लाख डोज, कुल भ्याक्सिनको ७५ प्रतिशत, वैश्विक रुपमा भ्याक्सिन…