विचार « Khabarhub

अमेरिका-मेक्सीको सीमा पर्खाल वन्यजन्तुलाई खतरा

राष्ट्रपतिको कार्यभार समालेकै दिन जो बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन सम्बधी तथा उनकै कार्यकालको सबैभन्दा महत्त्वपूर्ण निर्णय सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने नीतिमाथि रोक लगाएका थिए । अमेरिका–मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने उद्देश्य त्यस क्षेत्रमा हुने आपराधिक गतिविधि र अनियन्त्रित आप्रवासन नियन्त्रण गर्नु थियो । पर्खाल निर्माणका कारण उक्त क्षेत्रका वन्यजन्तु र वातावरणमा नकारात्मक…