विचार « Khabarhub

बुद्ध जयन्ती : सदा सर्वदा जीवन्त बुद्धदर्शन

कोरोना संक्रमणले देश थलिएको छ, विश्व थलिएको छ । यसो नभएको भए हामी २५६५औँ जन्मजयन्ती मनाइरहेका हुन्थ्यौँ । गत वर्ष पनि उही हालत भयोे । यस वर्ष, जेठ १२ गते, पनि बुद्ध जयन्ती खल्लो अनुभूति हुँदैछ । शाक्य वंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा छ ओटा दाँत भएको सेतो हात्ती र षट्चक्र भएको एक उज्यालो…