Live on
Your Voice, Your Power
संयुक्त राष्ट्रसंघ र पश्चिमा देशले म्यानमारको सेना जुन्ताले गत महीना गरेको सैन्य ‘कु’ को आलोचना गर्दा त्यसले त्यहाँका अल्पसंख्यक रोहिंग्या समुदायका केही अधिकारकर्मीलाई भने आशावादी बनाएको छ । ती अधिकारकर्मीले लामो समयदेखि म्यानमारको रोहिंग्या समुदायमाथि भएको जातीय हिंसा रोक्न विभिन्न देशलाई आग्रह गर्दै आएका थिए । एक जना रोहिंग्या अभियानकर्ता यास्मिन उल्ला भन्छिन्, ‘हामीले यो…