फोटो फिचर Archives | Page 10 of 67 | Khabarhub Khabarhub

नागढुंगा-नौबिसे सडक खुल्दा काठमाडौँ भित्रिने गाडीको लर्को (तस्बिरहरू)

नागढुंगा– नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो।  अहिले निर्माण कार्य रोकेपश्चात काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को लागेको छ ।  काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारिसाधन खानीखोलामा रोकिएका…