Live on
Your Voice, Your Power
विराटनगर- सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु भएका दुई जनाको शव अस्पतालबाट निकालिएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरूको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो । गोली लागेर ओमप्रकाशको घटनास्थलमै र गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । उनीहरूको…