फोटो फिचर « Khabarhub

यी बलिउड अभिनेत्री, जो बिकिनीमा देखिन्छन् यति बोल्ड .(फोटो फिचर)

बलिउड नायिकाहरु बिकिनी अवतारमा देखिनु त सामान्य भइसकेको छ । बरु नायिकाहरु बिकिनीमा को अझै बढी ‘हट’ देखिने भन्ने चर्चा हुन थालेको छ । नायिकाहरु अभिनयका कारणले मात्र नभएर ग्ल्यामर लूकका कारण पनि चर्चामा रहने गर्छन् । हामीले बलिउडका केही तस्वीरहरु यहाँ शेयर गरेका छौँ, जो पछिल्लो समय थप चर्चामा छन् । हेरौं तस्वीर: [caption…