फोटो फिचर « Khabarhub

क्युट आँचल (फोटो फिचर)

नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो । फिल्ममा आँचलले पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् । आँचल अब भने वास्तविक जीवनमा पनि जोडी बाँध्ने योजना बनाइरहेकी छिन् । उनी यसै वर्ष बिहे गर्ने तयारीमा रहेको संकेत गरेकी छिन्…