फोटो फिचर Archives | Page 13 of 74 | Khabarhub Khabarhub

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ - नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी बस्ती विस्तार भएका ठाउँमा यत्रतत्र ढुङ्गेधारा (हिटी) भेटिइन्छन्‌ । बर्खा लागेसँगै पानीको स्रोत थपिएपछि यी ढुङ्गेधारा यतिखेर दरिएका छन्‌ । सांस्कृतिक शहर काठमाडौँको एक महत्वपूर्ण पक्ष नै हिटी हो । बाहिरबाट आउने मानिसहरूलाई यहाँका हिटी देख्दा अलिक अचम्म लाग्ने गर्छ । किनकि यहाँका हिटीहरू जमिनको…