फोटो फिचर « Khabarhub

हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा (तस्बिरहरू)

काठमाडौं- हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ ।  स्थानीय भाषामा यसलाई 'गन न मरू जात्रा' वा 'कहीँ नभएको जात्रा हाडीगाउँमा' भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको…