Live on
Your Voice, Your Power
पोखरा– नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्याली निकालेको छ। पोखरा सभागृहबाट सुरु भएको र्याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोकमा आएर कोण सभामा परिणत भएको थियो । एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । र्यालीमा…