Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
झापा– झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखास्थित कन्काई माई खोलामा बाढी उर्लिएको छ । हिजो शनिबारदेखिको वर्षाका कारण बढेको बहाव आज केही घटेको छ ।