फोटो फिचर « Khabarhub

लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको विरोधमा अखिल क्रान्तिकारीले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।  लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी