फोटो फिचर « Khabarhub

यस्तो छ नागढुंगा नाकाको अवस्था (तस्बिरहरू)

काठमाडौं– लगातारको बाढी र पहिरोका कारण नागढुंगा नाका बन्द भएपछि सडक सुनसान देखिन्छ।  केही यात्रुहरू काठमाडौं  नाकासम्म आइपुगेका छन् भने  घाम लाग्दा पनि काठमाडौं  प्रवेश गर्न नदिएको भन्दै  यात्रुहरू आक्रोशित भएका छन लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका कारण यात्रुहरू को आवतजावत बन्द गरिएको हो