Live on
Your Voice, Your Power
काठमाडौं– गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुईजनाको ज्यान जानुका साथै थुप्रै मानिस घाइते भएका थिए । यस्तै, केही सार्वजनिक तथा निजी संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । जसबाट जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन…