Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको विगत हेर्ने हो भने चैत महिना आन्दोलनका लागि उपयुक्त समय हो । अहिले पनि यही चैत महिनामा एकपछि अर्का पेशागत समूह र दलहरू सडकमा छन् । चैत १५ गते राजावादीहरूले आन्दोलन गर्दा दुईजनाले काठमाडौंको तीनकुनेमा ज्यानै गुमाए । त्यही दिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको विरोध सभा भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा सकियो । राजावादीको…