फोटो फिचर Archives | Page 46 of 75 | Khabarhub Khabarhub

निजी रित्तिँदा सेनाको पम्पमा ओइरिए उपभोक्ता (तस्बिरहरू)

काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा पेट्रोलियम संकट गहिरिएको छ । उपत्यकाका अधिकांश निजी पम्पहरूले इन्धन सकिएको भन्दै बेच्न छाड्दा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पमा सर्वसाधारणको लामो लाइन लागेको छ । उपत्यकामा अहिले साझा पेट्रोल पम्पले पनि तेल बेचिरहेको छ । यी पम्पहरूका…