फोटो फिचर « Khabarhub

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो चुनावी प्रतिज्ञा पत्र

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।  बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टी सभापति गगन थापाले पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।