फोटो फिचर Archives | Page 52 of 67 | Khabarhub Khabarhub

बैंकको चर्को ब्याजदरको विरोधमा व्यवसायीद्वारा प्रदर्शन (फोटो फिचर)

काठमाडौं– राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।  प्रदर्शनमा उत्रिएका उनीहरूले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाऊँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।  -तस्विर न्युज कारखाना