फोटो फिचर « Khabarhub

निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप (तस्बिरहरू)

काठमाडौं- काठमाडौंमा २७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । आन्दोलन एक महिना पुग्न लाग्दा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो । तर आइतबार शिक्षकहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारी…