फोटो फिचर « Khabarhub

यसरी हुँदैछ इन्द्रजात्राको तयारी (तस्बिरहरू) 

काठमाडौं- यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ। कुमारी घर, गद्दी बैठक, माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सरसफाइ, रातो झल्लर र कपडा फेर्ने तथा रङ्गरोगन गर्ने काम भइरहेको छ ।  यसै जात्रामा निस्कने लाखेको ख्वापा (मुकुट), गणेश, भैरवका तथा कुमारीको रथलाई पनि तयार पार्ने काम भइरहेको छ । …