फोटो फिचर « Khabarhub

जेन-जी प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारी युवा र प्रहरीबीच नयाँबानेश्वरको निषेधित क्षेत्रमा घम्साघम्सी भएको छ। माइतीघर मण्डलबाट जुलुससहित पुगेका युवाहरूले सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रहरीले लाठीचार्ज गरेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी