फोटो फिचर « Khabarhub

उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित उखु किसानलाई साथ दिन माइतीघर मण्डल पुगेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनी उखु किसानको आन्दोलनलाई साथ र समर्थन गर्दै सहभागी भएका हुन् । उनी माइतीघर मण्डलमा पुगेर उखु किसानसँगै पलेँटी कसेर धर्नामा सहभागी भए । उनीसहित माओवादीका केही सांसद पनि उखु…