फोटो फिचर « Khabarhub

टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउनमा भासिएको थियो। काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो। टुकुचा खोला देखिनेगरि भ्वाङ परेको स्थानमा अहिले सडक विभागले पुनर्निर्माण थालेको हो। भत्किएको तीन महिनापछि मात्रै…