फोटो फिचर « Khabarhub

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् । उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका छन्। यो घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् । आगजनी हुने भएपछि राष्ट्रपति पौडेललाई नेपाली सेनाले हेलिकप्टरबाट शिवपुरी लगेको छ। त्यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा पार्टीका…