फोटो फिचर « Khabarhub

हावाको गति बढेसँगै घट्न थाल्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज शुक्रबार हिजो अस्तिको तुलनामा कम भएको छ ।हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको हो  ।  यो हप्ताको मंगलबार, बुधबार र बिहीबार विश्वकै प्रदूषित सहर बनेको काठमाडौं आज भने प्रदूषण केही मात्रामा कमी भएको छ ।  केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका…