फोटो फिचर « Khabarhub

मिथिलाका महिलाले मनाए वट सावित्री पूजा (तस्बिरहरू)

काठमाडौं- आज मिथिलाञ्चलका महिलाहरूले वट सावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावस्या तिथिका दिन मैथिल महिलाहरूले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् ।  संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरू वट सावित्रीको व्रत बस्ने अनिवार्य वरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरूले आफ्नो दीर्घ…