फोटो फिचर « Khabarhub

लुम्बिनीलाई हराएपछि विराटनगरको ‘सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सविरुद्ध सनसनीपूर्ण जित दर्ता गराएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराउँदै राहतको श्वास फेरेको हो। यसअघि दुई खेलमा पराजित विराटनगरको यो जितपछि समर्थकमा पनि खुसी छाएको छ। लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको…