Live on
Your Voice, Your Power
काठमाडौं- मादक पदार्थ सेवन गरी कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले स्वयम्सेवकका रुपमा सडकमा खटाउन थालेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजनाअनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई बुधबार काठमाडौंका विभिन्न चोकमा खटाएको हो । मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो। ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा…