Live on
Your Voice, Your Power
गायिका ज्योति मगर आजभोलि त्यति चर्चामा छैनिन् । कुनै बेला भने उनको खुबै चर्चा हुन्थ्यो । त्यसो त मगरलाई संगीत क्षेत्रमा विकृति ल्याएको आरोप नलागेको पनि होइन । जसले जे भने पनि उनी आफ्नै स्टाइलमा अगाडि बढिरहेकी छिन् । सामाजिक सञ्जाल फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको…