Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक चलिरहेको छ । शनिबारबाट सुरु भएको बैठक आज सकिने पार्टी उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ छ । बैठकमा देशभरबाट २४ सय जना राष्ट्रिय महाधिवेशन प्रतिनिधिको उपस्थित थिए । एमालेमा महाधिवेशन पछिको दोस्रो ठुलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ…