Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ । कोटेश्वर-कलंकी सडकखण्डमा रहेको यो फ्लाई ओभर आगामी भदौमा निर्माण पूरा गरिने तयारी छ। यसको निर्माण २०७८ फागुन १२ गते ठेक्का लागेर अघि बढेको हो । यस फ्लाई ओभरको निर्माणका लागि पहिलो म्याद २०८० फेब्रुअरी ११ मा सम्पन्न गर्ने तोकिएको थियो। त्यसपछि समयमै काम…