फोटो फिचर « Khabarhub

माल्दिभ्समा रमाउँदै मानुषी छिल्लर (फोटो फिचर)

यतिबेला मानुषी छिल्लर माल्दिभ्समा छिन् । फुर्सदमा भएका बेला उनी आफ्नो समयलाई यादगार बनाउन माल्दिभ्स पुगेकी हुन् । मानुषीले माल्दिभ्सको समुद्री किनारमा खिचेका सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् । ती तस्वीरहरुको सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ । तस्वीरमा मानुषी ब्लू बिकिनीमा देखिएकी छिन् । फ्यानले पनि उनका तस्वीरमा माया दर्शाएका छन् । सन् २०१७…