फोटो फिचर « Khabarhub

मनसुनमय पाँच पोखरी (फोटो फिचर)

सिन्धुपाल्चोक- पाँच पोखरी समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँच  पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो। सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल हो। पाँच पोखरीमा पाँचवटा पोखरी छन्। पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड…