Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशको विराटनगरमा आजबाट श्रमाधान रोजगार मेला शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । कोशी प्रदेशबाट शुभारम्भ गर्ने रोजगार मेला सातै प्रदेशमा क्रमश आयोजना गरिने छ । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुने छ । मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल…