Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री अनन्या पाण्डेले अभिनय गरेको जम्मा एउटा फिल्म रिलिज भएको छ । एउटै फिल्मले पनि उनलाई बलिउडमा खुबै चर्चा दिलाएको छ । चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्म खासै सफल पनि भएन । तर अनन्या भने यही फिल्मबाट चम्किन् । उनको दोस्रो…