Live on
Your Voice, Your Power
काठमाडौं - देशभरका सहकारी पीडितले आज (शुक्रबार) देखि तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सहकारी ठगीमै मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी कार्यालय सिंहदरबारमा कार्यसम्पादन गरिरहँदा त्यसैको दक्षिण-पश्चिमी छेउ माइतीघर मण्डलामा सहकारी पीडितहरू आक्रोश र आँशुसहित विरोध प्रदर्शनरत छन् । यसअघि पनि दुई पटकसम्म सहकारी पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । प्रदर्शन…