Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफूहरूसँग गरेको सहमति राज्य पक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको…