राजनीति « Khabarhub

झापा १ मा विश्व प्रकाशले अग्रता बढाउँदै

झापा — झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फराकिलो अग्रता कायम राखेका छन् । उनी विपक्षी उम्मेदवार भन्दा १ हजार ६०२ मतले अगाडी छन् । ७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २…