राजनीति « Khabarhub

नयाँ सरकार बनाउन राजनीतिक दलको प्रयास जारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न राजनीतिक दलहरुको प्रयास जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बिहानदेखि जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपाली कांग्रेस,…