Live on
Your Voice, Your Power
काठमाडौँ- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ४ हजार ६८ मत ग०ाना हुँदा कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले १ हजार ७७० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।