राजनीति « Khabarhub

गोरखा २ मा प्रचण्ड १२ हजारभन्दा बढी मतले अगाडि

काठमाडौँ- चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गरेका छन् । उनले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा…